National life

तरलता नियन्त्रण गर्न आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०५ फागुन २०८२, मङ्गलबार
985Shares
तरलता नियन्त्रण गर्न आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढेको तरलता नियन्त्रण गर्न आज ४० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले अल्पकालिन निक्षेप संकलन  उपकरणमार्फत ८९ दिनका लागि रकम झिक्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन्। प्रत्येक बैंक वा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप र ब्याज भुक्तानी २०८३ जेठ ३ गते हुनेछ। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
985SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?