National life

दुई दिनमा तोलामै ३२ सयले सस्तियो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असार २०८२, बुधबार
474Shares
दुई दिनमा तोलामै ३२ सयले सस्तियो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर रूपमा घटेको छ । अघिल्लो दिन १७ सय रुपैयाँले घटेको सुनको मूल्य आज १५ सय रुपैयाँले घटेको हो ।

प्रतितोला १५ सय रुपैयाँको गिरावट आएको सुनको मूल्य आज तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला २ हजार १४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?