National life

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरणमा महान्यायाधिवक्ताको पत्रले प्रक्रिया थप अन्योलमा 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
420Shares
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरणमा महान्यायाधिवक्ताको पत्रले प्रक्रिया थप अन्योलमा 
ncell

काठमाडौँ। जनअपेक्षाको विषय बनेको नेपाल धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले लिखित राय दिएको छ।

महान्यायाधिवक्ता कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएसँगै अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्यौलता तर्फ ढल्किएको छ ।

बोर्ड अध्यक्ष बन्न दौडमा रहेका १९ जनामध्ये सर्ट लिस्टमा परेका ५ जनालाई असार २ गते अन्तरवार्ताका लागि बोलाइएको थियो । पाँच जना सर्टलिष्ट भएका मध्ये तीन जना प्रस्तुतीकरणमा नै सहभागी भएनन् ।

Royal Enfield
nic asia capital

https://aarthikvoice.com/archives/36252

सेटिङमा कुनै उम्मेदवारलाई अध्यक्ष बनाउन खोजिएको सामाचारहरु सार्वजनिक भएपछि पाँच मध्ये ३ जना प्रतिस्पर्धीले अन्तरवार्ता बहिष्कार गरेका थिए ।  ‘कानुनमै प्रस्टसँग योग्यता पुगेका कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था उल्लेख छ, सोही अनुसार दुई जनाको नाम सिफारिस नगर्नु भनेर राय दिइएको हो ।

यो समाचार शेयर गर्नुहोस्
420SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?