National life
cg eloctronics

नबिल बैंकले ३ अर्बको ऋणपत्र जारी गर्न बोर्डसँग माग्यो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ असार २०८१, मङ्गलबार
526Shares
नबिल बैंकले ३ अर्बको ऋणपत्र जारी गर्न बोर्डसँग माग्यो अनुमति
ncell
काठमाडौं : नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई (३ अर्ब रुपैयाँको) ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
नबिल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘नबिल बैंक डिबेन्चर, २०८९’ बिक्री गर्न लागेको हो । यसको अवधि ८ वर्षको हुनेछ । यो डिबेन्चरमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?