National life

निरन्तर ओरालो लागेको सुनको मूल्यमा ब्रेक: प्रतितोला १४ सयको वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ माघ २०८१, बुधबार
472Shares
निरन्तर ओरालो लागेको सुनको मूल्यमा ब्रेक: प्रतितोला १४ सयको वृद्धि
ncell

काठमाडौँ। तीन कारोबारका दिन लगातार घटेको सुनको मूल्यमा आज बृद्धि भएको छ ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको तोलामा एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital
पछिल्लो समय सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव आएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?