National life

नेको इन्स्योरेन्सले घोषणा गर्‍यो १५.७८ % लाभांश, बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०२ माघ २०८२, शुक्रबार
1.1kShares
नेको इन्स्योरेन्सले घोषणा गर्‍यो १५.७८ % लाभांश, बोनस र नगद कति ?
ncell

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले जनाएको अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ। साधारणसभाबाट अनुमोदन भएपछि मात्र लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?