काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।
आज नेप्सेमा कम्पनीको ४.५० प्रतिशत अर्थात् ४६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा सूचीकृत भएको उक्त बानेस शेयर अब बुधवारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।





































