National life

नेप्सेमा एक बीमा कम्पनीको १५ प्रतिशत बोनश शेयर समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ चैत २०८१, बुधबार
470Shares
नेप्सेमा एक बीमा कम्पनीको १५ प्रतिशत बोनश शेयर समायोजन
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ।

बुधबार नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको हो।

कम्पनीको आजको अन्तिम कारोबार मूल्य ९९५.१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समायोजन पश्चात कम्पनीको मूल्य ८६५.३० रुपैयाँ कायम भएको छ।

समायोजन भएको उक्त शेयर भोलि बिहीबारदेखि कारोबारमा आउने छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?