National life

नौ महिनामा वाणिज्य बैंकहरूले गरे १३ खर्ब ६३ अर्ब बढीको अन्तर- बैंक कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
402Shares
नौ महिनामा वाणिज्य बैंकहरूले गरे १३ खर्ब ६३ अर्ब बढीको अन्तर- बैंक कारोबार ?
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो नौ महिनाको अवधिमा वाणिज्य बैंकहरूले १३ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँको अन्तर–बैंक कारोबार कारोबार गरेका छन्।

वाणिज्य बैंकहरूले अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले ३१ खर्ब ८६ अर्ब ४४ करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेका थिए। वाणिज्य बैंकहरुको १३ खर्ब ६३ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) को १४ खर्ब ८ अर्ब ३१ करोड गरी कुल १५ खर्ब १२ अर्ब १२ करोड रूपैयाँको अन्तर–बैंक कारोबार भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ३१ खर्ब ८६ अर्ब ४४ करोड रूपैयाँ र अन्य वित्तीय संस्थाहरूको ३२ खर्ब १ अर्ब ६० करोड रुपैयाँ गरी कुल ३५ खर्ब ०८ अर्ब ४ करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेको तथ्यांकमा उल्लेख छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
402SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?