National life
cg eloctronics

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतद्वारा केही बेरमा गभर्नर पौडेलले शपथ ग्रहण गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
913Shares
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतद्वारा केही बेरमा गभर्नर पौडेलले शपथ ग्रहण गर्ने
muktinatha bikash bank

काठमाडौं । आज नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डाक्टर विश्वनाथ पौडेलले शपथ ग्रहण गर्ने भएका छन् ।

गएराति नियुक्त भएका गभर्नर पौडेलले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। बैंकका प्रवक्ता रामु पौडेलका अनुसार उनले आज बिहान अफिस खुलेपछि अर्थमन्त्रालय पुगेर नियुक्ति बुझ्ने त्यसपछि सर्वोच्च अदालत पुगेर शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

पौडेललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ गराउनेछन्। त्यसपछि पौडेल आजै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
913SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?