National life

अशोक शेरचनको राजीनामापछि प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२० माघ २०८२, मङ्गलबार
814Shares
अशोक शेरचनको राजीनामापछि प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
ncell

काठमाडौँ। प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा सुमन शर्मा नियुक्त भएका छन्। माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई बैंकको (CEO) बनाउने निर्णय गरेको हो।

उनको नियुक्ति आज मंगलबार बाट लागू हुने गरी गरिएको छ र कार्यकाल ४ वर्षको रहनेछ।

यसअघि बैंकका (CEO) अशोक शेरचनले राजीनामा दिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनको राजीनामा माघ १९ गतेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो। त्यसपछि अस्थायी रूपमा बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
814SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?