National life
cg eloctronics

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१६ पुस २०८२, बुधबार
1KShares
प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त
muktinatha bikash bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्।

https://aarthikvoice.com/archives/80095

कम्पनीको पुस १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि अध्यक्ष रहेकी शिक्षा भट्टचनले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

https://aarthikvoice.com/archives/80036

उक्त बैठकले सञ्चालक समितिमा रहेको रिक्त सदस्य पदमा पनि नियुक्ति गरेको छ। संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी संस्थापक सेयरधनी क्लाउड मण्डप प्रा.लि. को तर्फबाट छन बहादुर भट्टचनलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

everest bank

https://aarthikvoice.com/archives/79868

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?