National life

प्रभु महालक्ष्मी लाइफको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
434Shares
प्रभु महालक्ष्मी लाइफको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट पाइने
ncell

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा छुट दिने भएको छ। कम्पनीले व्यतीत भएका बीमालेखहरू नवीकरणमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

कम्पनीबाट जारी भएको बीमालेखहरू तोकिएको प्रक्रिया पुरा गरी आज देखि ३१ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्कमा ७५ प्रतिशत छुट पाइने कम्पनीले एक सूचना मार्फत जनाएको छ ।

साथै, यस योजनामा समावेश भएर नवीकरण भएका बीमालेखहरू नवीकरण भएको दुई वर्षभित्र समर्पण हुन आएमा दिइएको छुट कट्टा गरिने, पहिले नै छुट सुविधा प्राप्त गरेकालाई यो योजना लागु नहुने र यस्तो सुविधा बीमा अवधिभर एक पटक मात्र पाइने कम्पनीले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?