National life

बीमा कम्पनीहरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन प्राधिकरणको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ भदौ २०८२, बुधबार
373Shares
बीमा कम्पनीहरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन प्राधिकरणको आग्रह
ncell

काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

‘हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राज्यभर रहेका बीमा कम्पनीहरू तथा तिनका शाखा र उपशाखा कार्यालयहरूबाट सम्पादन हुँदै आईरहेको कार्यलाई सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ।

साथै, प्राधिकरणले आफ्ना कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नका लागि सुरक्षा निकायहरूको आदेश पूर्ण रूपमा पालना गर्नुका साथै, कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई खबर गर्न समेत अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
373SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?