National life
cg eloctronics

बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
631Shares
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?
ncell

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ २४ पैसा र बिक्रीदर १३६ रुपियाँ ८४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५७ पैसा र बिक्रीदर १५५ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ५६ पैसा र बिक्रीदर १८५ रुपियाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ७० पैसा र बिक्रीदर १६५ रुपियाँ ४३ पैसा कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८४ पैसा र बिक्रीदर ८८ रुपियाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ९७ पैसा र बिक्रीदर ९९ रुपियाँ ४१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८० पैसा र बिक्रीदर १०६ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९३ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३२ पैसा र बिक्रीदर ३६ रुपियाँ ४८ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३८ पैसा र बिक्रीदर ३७ रुपियाँ ५५ पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
usd (U.S. Dollar)
1 136.24 136.84
eur (European Euro)
1 154.57 155.25
gbp (UK Pound Sterling)
1 184.56 185.38
chf (Swiss Franc)
1 164.70 165.43
aud (Australian Dollar)
1 87.84 88.23
cad (Canadian Dollar)
1 98.97 99.41
sgd (Singapore Dollar)
1 105.80 106.27
nic asia capital
jpy (Japanese Yen)
10 9.45 9.50
cny (Chinese Yuan)
1 18.93 19.02
sar (Saudi Arabian Riyal)
1 36.32 36.48
qar (Qatari Riyal)
1 37.38 37.55
thb (Thai Baht)
1 4.16 4.18
aed (UAE Dirham)
1 37.09 37.26
myr (Malaysian Ringgit)
1 32.14 32.28
krw (South Korean Won)
100 9.92 9.96
sek (Swedish Kroner)
1 14.22 14.29
dkk (Danish Kroner)
1 20.73 20.82
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 444.23 446.19
bhd (Bahrain Dinar)
1 361.39 362.98
omr (Omani Rial)
1 353.89 355.45

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?