National life

बैंकमा अधिक तरलता, राष्ट्र बैंकद्वारा आज पनि ५० अर्बको निक्षेप संकलन उपकरण जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२८ माघ २०८२, बुधबार
954Shares
बैंकमा अधिक तरलता, राष्ट्र बैंकद्वारा आज पनि ५० अर्बको निक्षेप संकलन उपकरण जारी
ncell

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता बढी देखिएपछि नेपाल राष्ट्र बैंकले बुधबार पनि ५० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले दिउँसो ३ बजे बोलकबोल मार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउने जनाएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणात्मक दरमा बोलकबोल गर्न सक्नेछन्। संकलित निक्षेपको मूलधन र ब्याज भुक्तानी आगामी १५ चैतमा हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकद्वारा जारी सूचना :

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
954SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?