National life

बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
482Shares
बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस हुँदै
ncell

काठमाडौं । सरकारले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय गरेको हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ कसुर तथा सजाय ऐन संशोधन प्रक्रिया अघि बढाइने उल्लेख थियो ।

यस्तै मन्त्रिपरिषद बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने पनि निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?