National life

मनाङ एयर हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, १ जना बेपत्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
500Shares
मनाङ एयर हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, १ जना बेपत्ता
ncell

काठमाडौं । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टर लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हाे ।

हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।


  • सम्पर्क विहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा दुर्घटनाग्रस्त

  • ६ जना यात्रुसहित सोलुखुम्बुबाट काठमाडौँ उडेकाे मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन


  •  

    यो समाचार शेयर गर्नुहोस्
    500SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?