National life

माघ मसान्तसम्म लघु जीवन बीमा कम्पनीको ६२ करोड बढीको व्यवसाय, कुनको कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ फागुन २०८१, मङ्गलबार
499Shares
माघ मसान्तसम्म लघु जीवन बीमा कम्पनीको ६२ करोड बढीको व्यवसाय, कुनको कति ? 
ncell

काठमाडौँ । नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको माघ माघ मसान्तसम्ममा ६२ करोड ५२ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार हाल सञ्चालित तीन जीवन बीमा कम्पनीहरूले सात महिनाको अवधिमा उक्त रकम बराबरको व्यवसाय गरेका हुन्।

प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार गार्डियन माइक्रो लाइफले ५ लाख २४ हजार ४१२ वटा बीमा पोलिसी बिक्री गरी २४ करोड ५१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले १ लाख ३८ हजार ७३० वटा बीमा पोलिसी बिक्री गर्दै कुल २२ करोड ८४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ८३ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरी कुल १५ करोड १६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?