National life

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
579Shares
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ १० पैसा रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ २१ पैसा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४५ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १ पैसा रहेको छ । आज साउदी रियाल एकको खरिद दर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?