National life
cg eloctronics

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ चैत २०८०, आइतबार
2.2kShares
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मूद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.19 133.79
EUR  (European Euro) 1 144.12 144.77
GBP  (UK Pound Sterling) 1 167.62 168.37
CHF  (Swiss Franc) 1 147.94 148.61
AUD  (Australian Dollar) 1 86.80 87.19
CAD  (Canadian Dollar) 1 98.09 98.53
SGD  (Singapore Dollar) 1 98.71 99.15
JPY  (Japanese Yen) 10 8.79 8.83
CNY  (Chinese Yuan) 1 18.42 18.51
SAR  (Saudi Arabian Riyal) 1 35.51 35.67
QAR  (Qatari Riyal) 1 36.52 36.68
THB  (Thai Baht) 1 3.66 3.68
AED  (UAE Dirham) 1 36.27 36.43
MYR  (Malaysian Ringgit) 1 28.11 28.24
KRW  (South Korean Won) 100 9.89 9.94
SEK  (Swedish Kroner) 1 12.62 12.68
DKK  (Danish Kroner) 1 19.32 19.41
HKD  (Hong Kong Dollar) 1 17.03 17.11
KWD  (Kuwaity Dinar) 1 432.67 434.62
BHD  (Bahrain Dinar) 1 353.66 355.26
 

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?