National life

युनाइटेड अजोड इन्स्यारेन्सका सिईओ कमल गौतमले दिए राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०६ माघ २०८२, मङ्गलबार
1.1kShares
युनाइटेड अजोड इन्स्यारेन्सका सिईओ कमल गौतमले दिए राजीनामा
ncell

काठमाडौं । युनाइटेड अजोड इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कमल गौतमले राजीनामा दिएका छन् । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समिति बैठकले हिजो (माघ ५ गते) देखि नै लागू हुने गरेर राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

सिईओ गौतमको राजिनमासँगै कम्पनीले निमित्त सिईओमा नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) रेना रिजाललाई नियुक्त गरेको छ ।

https://www.youtube.com/watch?v=vF1UC8aty9E&t=146s

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?