National life

राष्ट्रिय बीमा कम्पनीका सीईओे शेखर बरालद्वारा राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
422Shares
राष्ट्रिय बीमा कम्पनीका सीईओे शेखर बरालद्वारा राजीनामा
ncell

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज कम्पनीका अध्यक्ष दिनेश उपाध्याय समक्ष आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

सीईओ बरालले आज राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्ययलाई आफ्नो व्यक्तिगत र घरायसी कारण देखाएर राजीनामा बुझाएका हुन् ।

सरकारले २०७९ भदौ २३ गते बराललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
422SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?