काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक देव कुमार ढकाल नियुक्त भएका छन् ।
बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेको हो ।