National life
cg eloctronics

राष्ट्र बैंकका निर्देशक डा.पोखरेलको बढुवा , कार्यकारी निर्देशकको जिम्मेवारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
633Shares
राष्ट्र बैंकका निर्देशक डा.पोखरेलको बढुवा , कार्यकारी निर्देशकको जिम्मेवारी
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकका निर्देशक डा.डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा भएका छन् ।

राष्ट्र बैंकको मानव संशोधन विभागले डा.पोखरेललाई कार्यकारी निर्देशकमा बढुवा गरेसँगै उनी गभर्नर कार्यालयमा पदस्थापन गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसभन्दा पहिला यस विभागमा डा. प्रकाशकुमार श्रेष्ठ कार्यरत थिए। श्रेष्ठको पदावधि सकिएर खाली भएको उक्त स्थानमा पोखरेललाई पदस्थापन गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?