National life
cg eloctronics

राष्ट्र बैंकको  प्रवक्तामा किरण पण्डित नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
839Shares
राष्ट्र बैंकको  प्रवक्तामा किरण पण्डित नियुक्त
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकको  प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् ।

राष्ट्र बैंकको निर्णयअनुसार पण्डितले अब बैंकको आधिकारिक सूचना सम्प्रेषण तथा सार्वजनिक सञ्चार व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने भएका छन् । पण्डितले आर्थिक, मौद्रिक र वित्तीय नीति तथा राष्ट्र बैंकका गतिविधिबारे सञ्चार माध्यमलाई समयमै सूचना उपलब्ध गराउने दायित्व निर्वाह गर्नेछन् ।

राष्ट्र बैंकका अनुसार प्रवक्ताको रूपमा उनको कार्यकाल बुधवारदेखि औपचारिक रूपमा सुरु भएको हो । पण्डितको कार्यकालमा बैंकको सूचना प्रवाह थप पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
839SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

राष्ट्र बैंकको  प्रवक्तामा किरण पण्डित नियुक्त | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस