National life
cg eloctronics

राष्ट्र बैंकद्धारा हुन्डीमार्फत हुने अवैध कारोबारलाई निरुत्साहित गर्न कानुनी कारबाहीको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
561Shares
राष्ट्र बैंकद्धारा हुन्डीमार्फत हुने अवैध कारोबारलाई निरुत्साहित गर्न कानुनी कारबाहीको चेतावनी
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हुन्डीमार्फत हुने अवैध कारोबारलाई निरुत्साहित गर्न कडा कानुनी कारबाहीको चेतावनी दिएको छ। बैंकले एक सचेतनामूलक सूचना सार्वजनिक गर्दै गैर कानुनी हुन्डी कारोबार नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार राष्ट्रबाट इजाजत प्राप्त बैंक, वित्तीय संस्था वा विप्रेषण कम्पनीबाहेक अन्य माध्यमबाट हुने अन्तरदेशीय रकम स्थानान्तरण, भुक्तानी वा हिसाब मिलाउने कार्य हुन्डी कारोबार अन्तर्गत पर्छ, जुन कानुनी रूपमा अपराध रहेको उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

everest bank
यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?