National life
cg eloctronics

रास्वपा सभापति लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
861Shares
रास्वपा सभापति लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
muktinatha bikash bank

काठमाडौँ। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा उनीहरू विरुद्ध मुद्दा दर्ता भएको हो।

प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सरकारी वकिल कार्यालयद्वारा गरिएको प्रारम्भिक अध्ययनपछि लामिछानेसहित अन्य २८ जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर गरिएको हो। उक्त सहकारीको सञ्चालकहरू, कार्यकारी तहका केही व्यक्तिहरू र तत्कालीन सल्लाहकार तहका व्यक्तिहरूसमेत मुद्दाको दायरामा परेको उल्लेख गरिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
861SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?