National life

लगातार दुईदिन गिरावट आएको सुनचाँदीको मूल्यमा बढोत्तरी, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
475Shares
लगातार दुईदिन गिरावट आएको सुनचाँदीको मूल्यमा बढोत्तरी, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार दुई दिनसम्म घटेको सुनको मूल्यमा आज तोलामा तीन सय रुपैयाँको वृद्धि आएको हो ।

प्रतितोला ३ सय रुपैयाँको वृद्धि आएको सुनको मूल्य आज तोलामा १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital

यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।  अघिल्लो दिन प्रतितोला २ हजार १४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज प्रतितोला २ हजार १ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?