National life

विवादित फिल्म ‘आदिपुरुष’ ले पहिलो दिनमै कमायो १४० करोड भारु

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ असार २०८०, शनिबार
699Shares
विवादित फिल्म ‘आदिपुरुष’ ले पहिलो दिनमै कमायो १४० करोड भारु
ncell

मुम्बई । चलचित्र ‘आदिपुरुष’ ले पहिलो दिन विश्वभर १४० करोड भारतीय रुपैयाँ कमाएको छ । चलचित्र निर्माताले शनिबार सो जानकारी दिएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार, निर्माण कम्पनी टी–सिरीजले आदिपुरुष हिन्दीमा बनेको कुनै पनि फिल्मको तुलनामा देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको बताएको छ।

यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ । एजेन्सीको सहयोगमा

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?