National life

विहिवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
516Shares
विहिवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विहिवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६० रुपैयाँ १८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ १० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०७ पैसा र बिक्रीदर १०० रुपैयाँ ५१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७९ पैसा तोकिएको छ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।










































































































































 
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1137.43138.03



eur (European Euro)

1159.49160.18



gbp (UK Pound Sterling)

1187.00187.82



chf (Swiss Franc)

1170.36171.10



aud (Australian Dollar)

189.2789.66



cad (Canadian Dollar)

1100.07100.51



sgd (Singapore Dollar)

1107.32107.79



jpy (Japanese Yen)

109.439.47



cny (Chinese Yuan)

119.1619.24



sar (Saudi Arabian Riyal)

136.6436.80



qar (Qatari Riyal)

137.7037.87



thb (Thai Baht)

14.214.23



aed (UAE Dirham)

137.4237.58



myr (Malaysian Ringgit)

132.4232.57



krw (South Korean Won)

10010.0810.13



sek (Swedish Kroner)

114.4314.49



dkk (Danish Kroner)

121.3821.47



hkd (Hong Kong Dollar)

117.5117.58



kwd (Kuwaity Dinar)

1449.34451.30



bhd (Bahrain Dinar)

1364.39365.98



omr (Omani Rial)

1356.94358.50

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?