काठमाडौं । आकस्मिक स्वास्थ्य समस्या कुनै पनि बेला आउन सक्छ। यसले न केवल स्वास्थ्यमा असर पुर्याउँछ, तर आर्थिक रूपमा पनि चुनौती थप्छ। यस्तै आकस्मिक अवस्थालाई ध्यानमा राख्दै, सन नेपाल लाइफ इन्स्योरेन्सले प्रस्तुत गरेको छ – "सन् मेडिकेयर- आपत मा राहत।
यो नेपालकै पहिलो यस्तो स्वास्थ्य सुरक्षा सुविधा हो, जसले वार्षिक केवल रू १,३९३ प्रिमियममा रू १ लाख सम्मको आर्थिक सहयोग प्रदान गर्दछ।
यस राइडर सुविधाले निम्न १५ प्रकारका रोग र अवस्थाहरूमा सहयोग गर्दछ :

किन "सन् मेडिकेयर" रोज्ने?
• नेपालमै पहिलो सुविधा जस्ले बिल बमोजिम भन्दा पनि अस्पताल को बसाई अनुसार आर्थिक राहत प्रदान गर्दछ।
आजै निर्णय गर्नुहोस् र तपाईंको स्वास्थ्य र आर्थिक सुरक्षाको लागि यो योजना अब ढिला नगरी रोज्नुहोस्।
सम्पर्कको लागि : +९७७-९८०१२३४४४४ सन नेपाल लाइफ इन्स्योरेन्स – सबैको लागि सुरक्षा शिक्षा र समृद्धि






































