National life

सम्पर्क विहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा दुर्घटनाग्रस्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
623Shares
सम्पर्क विहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा दुर्घटनाग्रस्त
ncell

काठमाडौँ । सम्पर्क विहीन भएको सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुष्टि गरे ।

उनले थप जानकारी आउन बाँकी रहेको बताए ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा ६ जना सवार रहेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?