National life

सरकारले करको दायरा फराकिलो पारेको छ, राजस्व बढ्छ : अर्थमन्त्री महत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
533Shares
सरकारले करको दायरा फराकिलो पारेको छ, राजस्व बढ्छ : अर्थमन्त्री महत
ncell

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले करको दायरा फराकिलो पारेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे ।

महतले भने ‘ब्याजदर पनि अलिकता सहजता हुन बित्तिकै थप चलायमान हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसले राजस्व वृद्धि हुने प्रशस्त आधार यसले दिन्छ। र हामी स्वास्थ्य क्षेत्रमा अझ ज्यादा स्वास्थ्य जोखिम शुल्क मात्रै होइन कि अरु धेरै बिनियोजन गर्नुपर्ने आवश्यकता छ। त्यसतर्फ सरकार गम्भिरताका साथ लाग्छ ।’

अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान र सकारात्मकतातर्फ अगाडी बढेको पनि बताए ।

उनले भने, ‘यसपाली करको दायरा फराकिलो पारेका छौँ । यसले गर्दा राजश्व बढ्छ भन्ने हामीलाई विश्वास छ,सबैतिरको यसमा सहयोग चाहिन्छ । अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ । मूल्यवृद्धि पनि घटेको छ । पछिल्लो समयभन्दा अहिले घटेको छ । सकारात्मकतातर्फ अर्थतन्त्र बढेको छ ।’

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?