National life

सलिकोको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ जेठ २०८१, बुधबार
1KShares
सलिकोको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त
ncell

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेडको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छन् । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई कम्पनी सचिव पदको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघिका कम्पनी सचिव देवेन्द्र कोइरालाले कम्पनीबाट लागू गरिएको स्वेच्छिक अवकाश लिए पछि कम्पनी सचिवको पद रिक्त रहेको थियो ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?