National life
cg eloctronics

सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ असार २०८१, आइतबार
520Shares
सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दै
ncell

काठमाडौं । सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दैछ । अहिले विहान ११ बजेका लागि बोलाइएको आजको बैठकमा डाक्टर युवराज खतिवडा राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग सल्लाह सुझाव लिने समितिको तयारी छ ।

यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभाग लगायतका निकायसँग छलफल गरिसकेको छ। यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत बुधबारको बैठकबाट समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको थियो । बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको छ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?