National life
cg eloctronics

सिद्धार्थ बैंकका ग्राहकहरूलाई लोमस डिजिटलमा विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० जेठ २०८२, शुक्रबार
400Shares
सिद्धार्थ बैंकका ग्राहकहरूलाई लोमस डिजिटलमा विशेष छुट
ncell

काठमाडौँ । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रा. लि. बीच बैंकका ग्राहकवर्गहरूलाई हुअरपुलका उत्पादन र किचन सामग्री खरिदमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले उत्तरढोका, काठमाण्डौंस्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा ‘सिद्धार्थ रिवार्डस्’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
400SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?