National life
cg eloctronics

सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
403Shares
सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति
ncell

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले असार ६ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।

अब कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ। जस मध्ये १५ लाख कित्ता अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने छ। १० लाख कित्ता अर्थात् १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७।२५ प्रतिशत ब्याज प्रदान गर्ने छ। ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
403SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?