National life

सुनको मूल्य एकैसाथ दुई हजार ९ सयले सस्तियो, तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असार २०८२, शुक्रबार
589Shares
सुनको मूल्य एकैसाथ दुई हजार ९ सयले सस्तियो, तोलाको कति ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज शुक्रवार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा दुई हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार  छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

साथै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ३८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?