National life

सुनको मूल्य तोलामा १२ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
557Shares
सुनको मूल्य तोलामा १२ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पुनः बढेको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुनको मूल्य तोलामा १ लाख ५५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।

Royal Enfield
nic asia capital

साथै, आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज ५० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?