National life

सुनचाँदीको मूल्यमा लगातार वृद्धि, तोलाको कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ पुस २०८१, शुक्रबार
485Shares
सुनचाँदीको मूल्यमा लगातार वृद्धि, तोलाको कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। नेपाली बजारमा आज शुक्रवार सुनको मूल्यमा बढोत्तरी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आज प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमामा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?