National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिसीईओमा फर्शुराम मरासिनी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
560Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिसीईओमा फर्शुराम मरासिनी नियुक्त
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको भाद्र १८ गते बसेको वैठकको निर्णयानुसार मरासिनीलाई शुक्रबारदेखि लागु हुनेगरी डिसीईओ पदमा नियुक्त गरिएको कमपनीले जनाएको छ ।

कम्पनीका अनुसार मरासिनीलाई भदौ १९ गते देखि लागु हुने गरी ४ वर्षको लागि नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । मरासिनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा नायब महाप्रन्धकको जिम्मेवारीमा विगत ८ वर्ष देखि कार्यरत रहेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जीवन बीमा क्षेत्रमा उनको लामो अनुभव र नयाँ जिम्मेवारीले कम्पनीलाई अझ उचाईमा पुर्याउन महत्वपुर्ण योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?