National life
cg eloctronics

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर : कुन देशको कतिमा हुदैछ साटफेर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ जेठ २०८२, सोमबार
632Shares
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर : कुन देशको कतिमा हुदैछ साटफेर ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज जेष्ठ १९ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यता, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६५ पैसा निर्धारण भएको राष्ट्रबैंकले जनाएको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 136.63 137.23
eur (European Euro)
1 155.05 155.73
gbp (UK Pound Sterling)
1 183.91 184.72
chf (Swiss Franc)
1 166.11 166.83
aud (Australian Dollar)
1 87.87 88.26
cad (Canadian Dollar)
1 99.44 99.87
sgd (Singapore Dollar)
1 105.82 106.29
jpy (Japanese Yen)
10 9.48 9.53
cny (Chinese Yuan)
1 18.98 19.06
sar (Saudi Arabian Riyal)
1 36.42 36.58
qar (Qatari Riyal)
1 37.48 37.65
thb (Thai Baht)
1 4.16 4.18
aed (UAE Dirham)
1 37.20 37.37
myr (Malaysian Ringgit)
1 32.10 32.24
krw (South Korean Won)
100 9.88 9.92
sek (Swedish Kroner)
1 14.25 14.31
dkk (Danish Kroner)
1 20.79 20.88
hkd (Hong Kong Dollar)
1 17.43 17.50
kwd (Kuwaity Dinar)
1 445.27 447.22
bhd (Bahrain Dinar)
1 362.41 364.01
omr (Omani Rial)
1 354.91 356.46

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?