National life
cg eloctronics

सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण,कुन देशको कतिमा हुँदैछ कारोवार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
829Shares
सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण,कुन देशको कतिमा हुँदैछ कारोवार
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले (सोमबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.95 141.55
EUR  (European Euro) 1 165.39 166.09
GBP  (UK Pound Sterling) 1 191.10 191.91
CHF  (Swiss Franc) 1 176.93 177.68
AUD  (Australian Dollar) 1 93.73 94.13
CAD  (Canadian Dollar) 1 101.83 102.26
SGD  (Singapore Dollar) 1 109.89 110.36
JPY  (Japanese Yen) 10 9.54 9.59
CNY  (Chinese Yuan) 1 19.78 19.87
SAR  (Saudi Arabian Riyal) 1 37.57 37.73
QAR  (Qatari Riyal) 1 38.56 38.73
THB  (Thai Baht) 1 4.44 4.46
AED  (UAE Dirham) 1 38.37 38.54
MYR  (Malaysian Ringgit) 1 33.52 33.66
KRW  (South Korean Won) 100 10.12 10.16
SEK  (Swedish Kroner) 1 15.13 15.19
DKK  (Danish Kroner) 1 22.16 22.25
HKD  (Hong Kong Dollar) 1 18.12 18.19
KWD  (Kuwaity Dinar) 1 462.28 464.25
BHD  (Bahrain Dinar) 1 373.85 375.44
OMR  (Omani Rial) 1 366.08 367.64

everest bank
यो समाचार शेयर गर्नुहोस्
829SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?