National life
cg eloctronics

स्मार्ट च्वाईस र सालपा विकास बैंकबीच एसीटी-युपीआई कार्ड जारी गर्न सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ जेठ २०८२, बिहिबार
472Shares
स्मार्ट च्वाईस र सालपा विकास बैंकबीच एसीटी-युपीआई कार्ड जारी गर्न सम्झौता
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सालपा विकास बैंक लिमिटेडबीच एसीटी-युपीआई कार्ड जारी गर्नका लागि सम्झौता भएको छ ।

गत वैशाख २३ गते स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात् सालपा विकास बैंकका ग्राहकहरूका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको छ । ग्राहकहरूले आगामी दिनहरूमा बैंकबाट आफ्ना लागि सजिलै एसीटी-युपीआई कार्ड लिन सक्ने प्रबन्ध गरिएको पनि बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?