National life
cg eloctronics

हिमालयन लाइफको संस्थापक शेयर आजदेखि बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
618Shares
हिमालयन लाइफको संस्थापक शेयर आजदेखि बिक्रीमा
muktinatha bikash bank

काठमाडौं । हिमालनय लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको १ लाख २४ हजार ८३३ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता २५० रुपैयाँ तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक जोकोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन पेश गर्ने समय पुस ६ गतेसम्म तोकिएको छ । खरिदकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र मूल्य कबोल गरी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंमा आवेदन दिनुपर्नेछ । काठमाडौं । हिमालनय लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको १ लाख २४ हजार ८३३ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो।

everest bank

उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता २५० रुपैयाँ तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक जोकोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन पेश गर्ने समय पुस ६ गतेसम्म तोकिएको छ । खरिदकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र मूल्य कबोल गरी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?