National life
cg eloctronics

सोमबार सुनको मूल्य घट्यो, चाँदी पनि प्रतितोला ४० रुपैयाँ सस्तियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२९ भदौ २०८३, सोमबार
1.2kShares
सोमबार सुनको मूल्य घट्यो, चाँदी पनि प्रतितोला ४० रुपैयाँ सस्तियो
muktinatha bikash bank

काठमाण्डौ । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको छ।

यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५८ हजार ६० रुपैयाँ कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अघिल्लो दिने भने सुन प्रतितोला ३ लाख २ हजार २०० र १० ग्रामको २ लाख ५९ हजार ९० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ६६० रहेको चाँदी सोमबार ४० रुपैयाँले घटेर ४ हजार ६२० कायम भएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?