National life

पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
533Shares
पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।

प्रधानमन्त्री पत्नी दाहालको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हाे । उनलाई

प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?