National life

बेनी हाईड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
1.1kShares
बेनी हाईड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति
ncell

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ २९ गते अनुमति पाएको हो ।

यससँगै अब कम्पनीले आम सर्वसाधारणका लागि २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीकोा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?