National life

भिजिट भिसा प्रकरण : वैरागीको नेतृत्वमा छानबिन समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असार २०८२, सोमबार
526Shares
भिजिट भिसा प्रकरण : वैरागीको नेतृत्वमा छानबिन समिति गठन
ncell

काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो । समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचविहरू रहने स्रोतले जनाएको छ । उक्त समितिलाई ३० दिनको समय दिइएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?